रियल जोडी लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

‘रियल जोडी’ अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईको अभिनय रहेको गीत ‘जात’ सार्वजनिक भएको छ । डिएआर मुभिजको प्रस्तुति रहेको गीतमा प्रभाव जेको शब्द, संगीत एवम् एरेन्ज  रहेको छ । 

रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर रहेको भिडियो  अभिनेत्री बर्देवा आफैले निर्देशन गरेकी हुन् । भिडियोमा जातिय विभेदले छुटेको प्रेमकथा देखाउन खोजिएको छ ।
ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन,  कृष्ण गौतमको सम्पादन रहेको भिडियो डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट