लोकदोहोरी गायिका दिलमायाको मृत्यु प्रकरणले नयाँ रूप लियो, प्रेमी पक्राउ (हेर्नुस् सुसाइड नोट)

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरणले नयाँ रूप लिएको छ । शनिबार विहान काठमाडौँको बानियाटारस्थित डेरामा सुनार मृत भेटिएकी थिइन् । उनको सामाजिक सञ्जालमा सुसाइड नोट समेत भेटिएको छ । तर, घाँटीको निलडाम र घटनास्थलको प्रकृति हेर्दा उनको हत्या हुनसक्ने प्रहरीले आशंका गरेको छ । सुर्खेत मालारानी स्थायी घर भएकी सुनार एक दशकदेखि … Continue reading लोकदोहोरी गायिका दिलमायाको मृत्यु प्रकरणले नयाँ रूप लियो, प्रेमी पक्राउ (हेर्नुस् सुसाइड नोट)