लोकगायिका दिलमायाको प्रेमीले हत्या गरेको खुलासा, सुसाइड नोट नक्कली

काठमाडौँ । लोकगायिका दिलमाया सुनारको आफ्नै प्रेमीले हत्या गरेको खुलासा भएको छ । सुसाइड नोट लेखेर आत्महत्या भएको भनिए पनि हत्या भएको खुलेको हो । उनको मृत्यु प्रकरणमा पक्राउ परेका उनकै प्रेमी सुरेश श्रेष्ठले हत्या गरेको प्रहरीको विशेष स्रोतले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो । … Continue reading लोकगायिका दिलमायाको प्रेमीले हत्या गरेको खुलासा, सुसाइड नोट नक्कली