‘ए मेरो राजा’को भिडियो सार्वजनिक

रंग नेपाल २०७९ असार २१ मा प्रकाशित

काठमाडौँ । दीपेन्द्र तिमल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेको नयाँ गीत ‘ए मेरो राजा’को भिडियो सार्वजनिक भएको छ ।

एचबिएन किस्मत र सपना घिमिरेको स्वरमा रहेको उक्त गीतको १० मिनेट ३५ मिनेटको भिडियो सोमबार सार्वजनिक गरिएको हो ।

माता मण्डली फिल्मले तयार गरेको उक्त गीतको भिडियो मास्टर टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त गीत सुनिल बिसीले लेखेका हुन् भने संगीत गायक किस्मतले नै भरेका छन् ।

हेरौं भिडियो :

 

धेरै पढिएका

पछिल्ला अपडेट