चर्को विरोधपछि शर्माले घूँडा टेके, दिए अर्थमन्त्रीबाट राजीनामा

रंग नेपाल २०७९ असार २२ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

एमालेले अर्थमन्त्रीको रुपमा संसदमा बोल्न नमिल्ने भन्दै राजीनामा माग गरेका थियो ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रयोग गरेर करको दर हेरफेर गरेको भन्दै शर्माको चौतर्फी आलोचना भइरहेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट