वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

रंग नेपाल २०७९ असार २४ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो ।

वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन ।

 

धेरै पढिएका

पछिल्ला अपडेट