कल्पना कुसुमको तीज गीत ‘लेहेँगा लगाउँछु’ मा वर्षा राउतको छमछमी (भिडियो)

रंग नेपाल २०७९ असार २९ मा प्रकाशित

काठमाडौँ । गायिका कल्पना कुसुमको नयाँ तीग गीत लेहेँगा लगाउँछु सार्वजनिक भएको छ ।

आफ्ना अफिसियल युट्युब च्यानल कल्पना कुसुमबाट रिलिज भएको गीतको शब्द डा. शिव सुवेदीले लखेका छन् भने संगीत अर्जुन पोखरेल तथा संगीत संयोजन केशव बडुले गरेका छन् ।

काजी श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियो नायिका वर्षा राउत लगायतको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट