अल्लू अर्जुनले ‘पुष्पा–२’मा कति पारिश्रमिक मागे ?

रंग नेपाल २०७९ साउन २ मा प्रकाशित

गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द राइज’ले देश तथा विदेशमा प्रशंसा मात्रै पाएन बक्स अफिस कलेक्सन दुबै राम्रो गर्यो । यही चलचित्रबाट अल्लू अर्जुन, रश्मिका मन्दाना र सामान्था रुथ प्रभुले उत्तर भारतमा पपुलारिटी कमाए ।

अब चाँडै नै ‘पुष्पा–२’ आउँदै छ । खबरका अनुसार दोस्रो भागका लागि चलचित्रमा अभिनेता र निर्देशक सुकुमार दुबैले आफ्नो पारिश्रमिक बढाएका छन् ।

अभिनेताले सिक्वेलका लागि पहिलाभन्दा दोब्बरले पारिश्रमिक बढाएर भारु ८५ करोडको डिमाण्ड गरेका छन् । यदि अल्लूले उनले भने अनुसारको पारिश्रमिक पाएमा तेलुगु फिल्म इन्डष्ट्रिमा यो नयाँ रेकर्ड हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट