‘झम झम झरी लाग्यो’ म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ साउन २ मा प्रकाशित

काठमाडौँ । गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’ सार्वजनिक भएको छ । यस सङ्ग्रहमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत रहेको छ ।

‘तृष्णा’ गीति सङ्ग्रहमा रहेको ‘झम झम झरी लाग्यो’, बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो । यो गीतमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरे र ममता गुरूङको स्वर रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट