निराजन र रुविनाको फिल्म ‘म’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ साउन ५ मा प्रकाशित

काठमाडौँ । आगामी साउन २० गतेबाट प्रदर्शन हुने विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ को टेलर आज एक कार्यक्रमका बिच प्रदर्शन गर्देै सार्वजनिक भएको छ ।

सस्पेन्स–थ्रिलर यो फिल्मको टेलरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइली र पुनम श्रेष्ठलाई देखाइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट