सुजाताको तीज गीत ‘गाएर नाचेर टोलै थर्काउने’मा हेर्नुस् चर्चित टिकटक स्टारको छमछमी

रंग नेपाल २०७९ साउन १३ मा प्रकाशित

काठमाडौं । सुजाता केसीको स्वरमा नयाँ तीज गीत गाएर नाचेर टोलै थर्काउने सार्वजनिक भएको छ ।

केसीको स्वर रहेको गीतको शब्द, संगीत तथा एरेन्ज अर्जुन पोखरेलले गरेका छन् । सिनेम्याटोग्राफर राम कुमार केसी रहेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका छन् ।

गीतमा पछिल्लो समय चर्चित टिकटक स्टारहरु उषा उप्रेती, लोशिना लामिछाने, आभा थापा, बिनु शाक्य, रश्मी भट्टलगायतको अभिनय रहेको छ ।

भिडियोः

धेरै पढिएका

पछिल्ला अपडेट