सुरु भयो ‘प्रेमगीत ३’ को भारत प्रमोसन

रंग नेपाल २०७९ साउन १५ मा प्रकाशित

काठमाडौँ । नेपाली फिल्म ‘प्रेमगीत ३’को भारत प्रमोसन सुरु भएको छ। आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको भारत प्रमोसनका लागि निस्कने अन्तिम तयारीमा रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन्।

फिल्म भारतमा ‘विश्वजितम’को नामबाट प्रदर्शनमा आउन लागेको छ। ‘विश्वजितम’को ट्रेलर केही दिनमा प्रिमियर केही दिनमा सार्वजनिक गर्ने निर्माता सेनले बताए।

धेरै पढिएका

पछिल्ला अपडेट