सुनिताको तीज कोशेली ‘चट्टै माया लै लै’

रंग नेपाल २०७९ साउन १७ मा प्रकाशित

काठमाडौँ । लोकदोहोरी गायिका सुनिता नेपालीले ‘चट्टै माया लै लै’ बोलको तीज कोशेली लिएर आएकी छिन् । शिव हमालको शब्द तथा संगीत रहेको गीतमा सुनिताको एकल आवाज रहेको छ ।

सुनिल परियारले म्युजिक एरेन्ज गरेको गीतमा एच बी एन किस्मतले मिक्सिङ गरेका छन् । वन डीबी स्टुडियोमा रेकर्ड भएको गीतमा स्मृति तिमल्सिना गुरुआमाको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट