मानमा बी राईले ल्याए ‘सन्चै छौ कि बिसन्चो’

रंग नेपाल २०७९ भदौ ४ मा प्रकाशित

काठमाडौं । मानमा बी राईको स्वर रहेको गीत ‘सन्चै छौ कि बिसन्चो’ सार्वजनिक भएको छ ।

श्रीराम राईको शब्द र ओम प्रकाश राईको संगीत रहेको गीतको अडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीत ओसन म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अडियोः

धेरै पढिएका

पछिल्ला अपडेट