मुस्ताङमा स्याउ टिप्दै मजदुर

रंग नेपाल २०७९ असोज १० मा प्रकाशित

मुस्ताङ । शितोष्ण बागबानी बिकास केन्द्र मुस्ताङमा स्याउ टिप्दै मजदुर । यस बर्ष केन्द्रको स्याउ टेन्डरमार्फत बिक्री नभएपछि केन्द्र आफैँले टिपेर बजारसम्म पु¥याई बिक्रीवितरण गर्ने भएको छ । तस्वीरः सुशीलबाबू थकाली/रासस

धेरै पढिएका

पछिल्ला अपडेट