रमणीय बागलुङ बजार

रंग नेपाल २०७९ असोज ११ मा प्रकाशित

गलकोट । बागलुङ नगरपालिका–६ सिमबाट कैद गरिएको बागलुङ बजारको रमणीय दृश्य । चारैतिर पहाडको खोँच, समथर जग्गामा बागलुङ बजार रहेको छ । तस्वीरः खेमराज गौतम , रासस

धेरै पढिएका

पछिल्ला अपडेट