चलचित्र ‘दुई नम्बरी’ आजबाट प्रदर्शनमा

रंग नेपाल २०७९ असोज २१ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘दुई नम्बरी’ आजबाट प्रदर्शनमा आएको छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ ।

चलचित्रमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट