‘बेबी बसन्ती’ मा आकाश, सुरवीर र फुलन्देकी आमासँग बसन्तीको ठुम्का (भिडियो)

रंग नेपाल २०७९ असोज ३० मा प्रकाशित

काठमाडौं । गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक भएको छ ।

राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ ।

गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ ।

पूर्वेली तथा आधुनिक गीतहरु ल्याइरहने बसन्तीले पहिलो पटक बिल्कुलै फरक आइटम गीत ल्याएकी हुन् ।

 

धेरै पढिएका

पछिल्ला अपडेट