तेस्रो बिहे गर्ने तयारीमा रहेका भुवन केसी र जिया केसीको अमेरिकामा मस्ती (भिडियो)

रंग नेपाल २०७९ कार्तिक १२ मा प्रकाशित

काठमाडौं । तेस्रो बिहे गर्ने तयारीमा रहेका चर्चित नायक भुवन केसी र नायिका जिया केसी यतिबेला अमेरिकामा मस्तीमा छन् ।

जियाले सार्वजनिक गरेको भिडियोमा उनीहरू तिहार मनाउनदेखि विभिन्न ठाउँमा घुमेर रमाइलो गरिरहेको देखिन्छ । उनीहरू बिहेको तयारीमा रहेको कुरा यी फोटो र भिडियोले पनि थप पुष्टि गरेको छ ।

भुवन र जिया केसी लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट