मयूर नाच नाच्दै अर्थमन्त्री जनार्दन शर्मा

रंग नेपाल २०७९ कार्तिक १८ मा प्रकाशित

मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको खोलागाउँमा मयूर नाच नाच्दै अर्थमन्त्री जनार्दन शर्मा । चुनावी कार्यक्रमका लागि मन्त्री शर्मा यति बेला जिल्लामै रहेका छन् । उनी बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार छन् । तस्वीरः परिचन्द्र खत्री/रासस

धेरै पढिएका

पछिल्ला अपडेट