ईश्वर पोखरेललाई भोट माग्दै नायिका करिष्मा मानन्धर एमालेको घरदैलो अभियानमा (तस्वीरहरु)

रंग नेपाल २०७९ कार्तिक २७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलको चुनावी घरदैलो अभियानमा नायिका नायिका करिष्मा मानन्धर सहभागि बनेकी छन् ।

No description available.

आइतबार काठमाडौं महानगरको ३ नम्बर वडाको घरदैलो अभियानमा सहभागि बन्दै नायिका मानन्धरले नेता पोखरेलको लागि भोट मागेकी छन् ।

No description available.

एमालेले मुलुकको परिवर्तन र समृद्धिको एजेन्डा बोकेको बताउँदै आएकी नायिका मानन्धरले ४ मंसिरमा हुने निर्वाचनमा देशभर एमालेका उम्मेदवारहरुले जित्तुपर्ने बताउँदै आएकी छन् ।

पछिल्लो दिनहरुमा चुनावी अभियानको घरदैलो अभियानमा रहेका नेता पोखरेललाई स्थानीय मतदाताहरुले स्वागत र जितको शुभकामना दिइरहेका छन् ।

No description available.

मतदाताहरुले अघिल्लो ५ वर्षमा पोखरेलले जितेर गरेको विकास निर्माणको कामको स्मरण गर्दै यसपटक पनि जिताउने भन्दै अविर, फूलमाला र खादा लगाएर स्वागत र जितको लागि शुभकामना दिएका हुन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

धेरै पढिएका

पछिल्ला अपडेट