चौँरी गाई

रंग नेपाल २०७९ कार्तिक २९ मा प्रकाशित

मुस्ताङ । मुस्ताङ जिल्लाको जोमसोम बजार हुँदै कागबेनीतर्फ लैजान लागिएको चौँरी गाई । यहाँ एउटा चौँरी गाईको मुल्य रु एक लाख भन्दा बढी पर्ने स्थानीय बताउँछन् । तस्वीरः रत्न श्रेष्ठ/रासस

No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट