ढकमक्क सयपत्री

रंग नेपाल २०७९ मंसिर ९ मा प्रकाशित

रामपुर । पाल्पा रामपुरमा ढकमक्क फूल्दै गरेको सयपत्री फूल । यो फूलबारीमा टिकटक, भिडियो बनाउने, फोटो खिच्नेको चहलपहल बढ्दो छ । मंसिरमा फूलेको फुलले सुन्दरता थपेको छ । तस्वीरः सुशीला रेग्मी/रासस

धेरै पढिएका

पछिल्ला अपडेट