कञ्चनजङ्घा लोकर्माग र कञ्चनजङ्घा हिमाल

रंग नेपाल २०७९ पुष २ मा प्रकाशित

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-४ पेदाङबाट देखिएको कञ्चनजङ्घा लोकर्माग र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । कञ्चनजङ्घा हिमालको फेँदसम्म पुग्ने कञ्चनजङ्घा लोकमार्गको अहिले सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खे गाउँमा ‘ट्रयाक’ खोल्ने काम भइरहेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

धेरै पढिएका

पछिल्ला अपडेट