गायिका मेलिना मैनालीको ‘मेरो माया’ बोलको गीत सार्वजनिक

रंग नेपाल २०७९ माघ २१ मा प्रकाशित

काठमाडौं । गायिका मेलिना मैनालीको स्वरमा ‘मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ ।

शैलेन्द्र एम प्रधानको संगीत रहेको गीतका रचनाकार राजेश अर्याल हुन् । गीतलाई राजेश अर्यालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेका छन् ।  भिडियोमा बिक्रम बुढाथोकी र सम्रिका ढकालको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट