जहाजभित्रै यात्रुमाथि पिसाब गरेपछि…

रंग नेपाल २०७९ फागुन २१ मा प्रकाशित

काठमाडौं । अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको अमेरिकी एयरलाइन्सको जहाजभित्रै एक यात्रीलाई अर्का यात्रीमाथि पिसाब फेरिदिएका छन्।

शनिबार राति अमेरिकाको न्यूयोर्कबाट भारतको नयाँ दिल्ली आइरहेको जहाजमा विद्यार्थीले याुत्रमाथि पिसाब गरेका हुन् । पिसाब फर्ने विद्यार्थी अमेरिकी युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी हुन् ।

उनी मदिरा पिएर मातेको अवस्थामा थिए । दिल्ली अवतरण गरेलगत्तै ति विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि केही महिनाअघि पनि अमेरिकाबाट दिल्ली नै आउँदै गरेको जहाजमा एक यात्रुले अर्का यात्रुमाथि पिसाब गरिदिएको घटना बाहिरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट