होलीमा रमाए विदेशी पर्यटक (तस्वीरहरु)

रंग नेपाल २०७९ फागुन २२ मा प्रकाशित

No description available.

काठमाडौं । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि रङ्गै–रङ्गको पर्व होलीको उमङ्गमा रमेका छन् ।

काठमाडौंको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्रै नभइ विदेशी पर्यटकहरु पनि एक आपसमा रङ, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् ।

No description available.

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षौल्लासका साथ सर्वसाधारणहरु एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।

No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट