अभिनेत्री वर्षासँग डिभोर्स गरेर आशिषले गरे अर्को विवाह

रंग नेपाल २०७९ चैत १ मा प्रकाशित

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीका पूर्व पति आशिष गेलालले अर्को विवाह गरेका छन् ।

वर्षा र आशिषले विवाह भएको १० महिना नबित्दै सम्बन्धबिच्छेद गरेका हुन् । उनीहरूले गत बैशाख नौ गते विवाह गरेका थिए ।

वर्षासँग सम्बन्धबिच्छेद लगत्तै आशिषले झापाकी समिक्षा विमलीसँग विवाह गरेका हुन् । वर्षाले हालसम्म सन्बन्धबिच्छेदका बारेमा मुख खोलेकी छैनन् ।

धेरै पढिएका

पछिल्ला अपडेट