‘बम्मै जानी रेलैमा’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख ८ मा प्रकाशित

काठमाडौं । युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक भएको छ ।

बिहीबार सावजनिक गीतमा गायक अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको स्वर छ ।

यस गीतको शब्द गीतकार शिव हमालले रचेका हुन् । गायक अर्जुनकै संगीत रहेको गीतका एरेन्जर सुनिल परियार हुन् ।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा अर्जुनसँगै दिव्या न्यौपाने, बादल घिमिरे र क्रिष्टल सापकोटाको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट