नीलम गुरुङले जितिन् पहिलो ‘द पोएट आइडल’को उपाधि

रंग नेपाल २०८० वैशाख ९ मा प्रकाशित

काठमाडौं । नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेकी छन् ।

ग्रान्ड फिनालेमा पल्लविव, नाथन रायान, मिल्सन राई र नीलम गुरुङ पुगेका थिए ।

नीलमले तीनै जनालाई भोटमा पछि पार्दै उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले १० लाख रुपैयाँ पुरस्कार पाएकी छन् ।

अमनप्रताप अधिकारीले निर्देशन गरेको ‘द पोएट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त निर्णायक थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट