‘पर्खी बसेँ’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख १६ मा प्रकाशित

काठमाडौं ।  ‘पर्खी बसेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा अदिप घले बम्जनको शब्द, संगीत रहेको गीतमा आदेश गुर्मछानको स्वर रहेको छ ।

भिडियोको छायांकन नरेश ऐरले गरेका छन् भने भिडियोमा मोडल अमन श्रेष्ठ र चाँदनी सिलियाको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट