फिल्म ‘हिटम्यान’को पोस्टर सार्वजनिक

रंग नेपाल २०८० मंसिर १८ मा प्रकाशित

काठमाडौं । फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर सार्वजनिक भएको छ । विष्णु अधिकारीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म फेब्रुअरीमा प्रदर्शन हुने भएको छ ।

फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ ।

नेपाली फिल्मलाई विश्वव्यापी बनाउने उद्देश्यसहित निर्मित फिल्म हिटम्यानमा आँचल शर्मा, विष्णु अधिकारी र प्रशान्त ताम्राकार मूख्य भूमिकामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट