आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

रंग नेपाल २०८० पुष १५ मा प्रकाशित

काठमाडौं । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यो पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले विशेष रुपमा मनाउने गर्दछन् । हरेक वर्ष उनीहरुले हर्षोल्लासका साथ ल्होसार पर्व मनउने गरेका छन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभूषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट