विक्की र श्रद्धाले गरे ‘इन्गेजमेन्ट’

रंग नेपाल २०७९ पुष १ मा प्रकाशित

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच इन्गेजमेन्ट (टीकाटालो) भएको छ ।

बिहीबार काठमाडौंमा निकट आफन्तहरूको उपस्थितिमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।  इन्गेजमेन्ट भएपनि विवाहको मिति भने टुंगो लागिसकेको छैन् ।

उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिएनन् । कलाकार दीपाश्री निरौलाले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै दुवैलाई बधाई दिएकी छन्।

 

धेरै पढिएका

पछिल्ला अपडेट