श्वेताले दिइन् शुभचिन्तकलाई खुसीको खबर

काठमाडौं । नेपाली नायिका श्वेता खड्का आमा बन्ने भएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत श्वेताले आफू गर्भवती रहेको जानकारी गराएकी हुन् । शनिबार इन्स्टाग्राममा दुई तस्वीर सेयर गर्दै श्वेताले आफू आमा बन्न लागेको जनाएकी हुन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश श्वेताले गत वर्षको कात्तिकमा धनगढीका विजयेन्द्र सिंह राउतसँग दोस्रो विवाह गरेकी … Continue reading श्वेताले दिइन् शुभचिन्तकलाई खुसीको खबर