चलचित्र २ रुपैयाँका निर्देशक असिम समानुपातिक सांसद

रंग नेपाल २०७९ मंसिर २६ मा प्रकाशित

काठमाडौं । चलचित्र २ रुपैयाँका निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसदमा छनोट भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ १३ सिटको सूचीमा शाहको नाम पनि समावेश छ ।

मुस्लिम समुदायका तर्फबाट शाह सांसद छानिएका हुन् । शाहले फिल्म निर्देशनको अलवा विज्ञापन र म्युजिक भिडियो अभिनय र निर्देशन समेत गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट