जगदीश समालले ल्याए ‘सरसर माया’

रंग नेपाल २०७९ साउन ६ मा प्रकाशित

काठमाडौँ । गायक जगदीश समालले ‘सरसर माया’ बोलको गीत ल्याएका छन् । गीतमा डीपी खनालको शब्द, शंकर स्माइलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा नाजिर हुसेन र रुविना थापा फिचर्ड छन् । भिडियोमा कलाकार रोजिना धिमालले पनि अभिनय गरेकी छन् । शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट