मखमली फूल बजार पठाउन तयारी

रंग नेपाल २०७९ कार्तिक २ मा प्रकाशित

काठमाडौं । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा बजार पठाउन तयार गरेको मखमली फूलको माला । प्रतिमाला २२ देखि २५ रूपैयाँसम्म पर्ने किसान बताउँछन् । तस्वीरः चन्द्रकला क्षेत्री/रासस

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा मखमली टिप्दै ।

धेरै पढिएका

पछिल्ला अपडेट