बेबी बम्पमा श्वेता खड्काको फोटोसुट

रंग नेपाल २०७९ कार्तिक ९ मा प्रकाशित

काठमाडौं । नेपाली नायिका श्वेता खड्काले बेबी बम्प देखाउँदै फोटोसुट गराएकी छिन् ।

धनगढीका विजयेन्द्र सिंह राउतसँग दोस्रो विवाह गरेकी श्वेताले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।

रातो पहिरनमा सजिएकी श्वेताले श्रीमान विजयेन्द्रसँग फोटोसुट गरेकी हुन् ।

यो पनिः

धेरै पढिएका

पछिल्ला अपडेट