रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्वीरहरु)

रंग नेपाल २०७९ कार्तिक १० मा प्रकाशित

काठमाडौं । भाइटीका लगाउन बिहीबार काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आएका सर्वसाधारण नागरिक । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा दर्शन गरी टीका लगाउने गर्छन् । तस्वीर: किरणराज विष्ट/रासस

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट