सूर्योदयको स्काइब्रीज

रंग नेपाल २०७९ कार्तिक १८ मा प्रकाशित

इलामको सूर्योदय नगरपालिका–७ मा ६० फिट हाराहारी उचाइको स्काइब्रीज । सीसाको पुलमा उद्घाटनकै दिन सयौँले सेवा लिएका थिए । यो प्रदेश १ को प्रथम स्काइब्रीज हो । मेची राजमार्गमै जोडिएको स्काइब्रीज सडकबाटै देखिन्छ । तस्वीरः विराट अनुपम/रासस

धेरै पढिएका

पछिल्ला अपडेट