डोटीमा भूकम्पले पर्‍याएको क्षति (तस्वीरहरु)

रंग नेपाल २०७९ कार्तिक २३ मा प्रकाशित

डोटी । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भत्किएका घर । भूकम्पबाट स्थानीय ६ जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । तस्वीरः रासस

No description available.

No description available.

No description available.No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट