जाडोबाट कसरी बच्‍ने ?

रंग नेपाल २०७९ पुष ६ मा प्रकाशित

काठमाडौं । जाडो महिनामा मानिस चिसोबाट बच्नका लागी अनेक उपायहरु अपनाई रहेका हुन्छन् । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।

प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि जाडो हुने गरेको हुन्छ ।

जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन् ।

चिसोबाट बच्‍ने उपाय

धेरै पढिएका

पछिल्ला अपडेट