टौदह पोखरी

रंग नेपाल २०७९ पुष ११ मा प्रकाशित

काठमाडौं । किर्तिपुर नगरपालिका– ६ मा अवस्थित टौदह पोखरी । यस पोखरीको बनावट अष्टकोण आकार एवं काठमाडौं उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । पोखरीलाई कुनैपनि ठाउँबाट पूरा देख्न सकिदैन । यो पोखरी श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको किम्बदन्ती रहेको छ । तस्वीरः हरिराम भेटुवाल/रासस

धेरै पढिएका

पछिल्ला अपडेट