दर्मिजाको तातोपानी कुण्ड

रंग नेपाल २०७९ पुष २१ मा प्रकाशित

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका दर्मिजामा रहेको तातोपानी कुण्ड । रघुगङ्गा खोलाको किनारमा रहेको यो तातोपानी कुण्डमा मुलबाट नै ४९ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने गर्दछ । तस्वीरः ध्रुवसागर शर्मा/रासस

धेरै पढिएका

पछिल्ला अपडेट