बिस्काः जात्रासम्बन्धी एकल फोटो प्रदर्शन

रंग नेपाल २०७९ चैत ३० मा प्रकाशित

काठमाडौं । मध्यपुर पर्यटन विकास समितिको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा बिहीबार बिहान काठमाडौंको वसन्तपुरस्थित हरेक वर्ष चैत मसान्त, वैशाख १ र २ गते मध्यपुर थिमिमा धुमधामका साथ मनाइने बिस्काः जात्रासम्बन्धी राससका फोटो पत्रकार रत्न श्रेष्ठको एकदिने एकल फोटो प्रदर्शनको अवलोकन गर्दै सर्वसाधारण । तस्वीरः रत्न श्रेष्ठ/रासस

No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट