‘दिमाग खराब’ को साथमा चलचित्र निर्माता संघ

रंग नेपाल २०८० कार्तिक ३० मा प्रकाशित

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ टीमको उठाएका मागप्रति नेपाल चलचित्र निर्माता संघले पनि ऐक्यबद्वता जनाएको छ ।

आज बसेको बैठकले चलचित्र दिमाग खराब टीमले उठाएका मागप्रति समर्थन जनाएको हो । ‘दिमाग खराब’ टीमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने शर्त राखेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट