ढकमक्क फुलेको सयपत्री

रंग नेपाल २०७९ कार्तिक ५ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१० दीपनगरमा ढकमक्क फुलेको सयपत्री फूल । मिसन देउती कृषि तथा पशुपंक्षी फर्मले करिब छ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको छ ।  एउटा मालाको रु दुई सय र प्रतिकेजी छ सयमा बिक्री भइरहेको छ । तस्वीर सुरेश आचार्य/रासस

धेरै पढिएका

पछिल्ला अपडेट