‘ब्रह्मास्त्र’ बाट अमिताभ बच्चनको फर्स्ट लुक सार्वजनिक, कुन दिन रिलिज हुँदैछ फिल्मको ट्रेलर ?

रंग नेपाल २०७९ जेठ २६ मा प्रकाशित

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को मानिसहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।

रणवीर र आलियापछि अब धर्मा प्रोडक्सनले अमिताभ बच्चनको फर्स्ट लुक सार्वजनिक गरेको छ । बिग बीको यो अवतारलाई मानिसहरुले निकै मन पराएका छन् ।

धर्मा प्रोडक्सनले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टरमा अभिनेता सेतो दाह्री र कपालमा देखिएका छन् ।

पोस्टरमा अभिनेताको अनुहारमा दुईवटा घाउ छ, जसबाट रगत निस्किरहेको छ । उनको हातमा एउटा तरवार पनि छ जुन उसले धारिलो ठाउँबाट समातेको छ।

धेरै पढिएका

पछिल्ला अपडेट