महिलालाई यो समस्या बढी हुने गर्छ, यसका लक्षणदेखि उपचारसम्मका बारेमा विस्तृतमा जान्नुहोस्

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

थाइरोइड विकारहरू वर्तमान समयमा सबैभन्दा छिटो बढ्दो स्वास्थ्य समस्याहरू मध्ये एक हो। घाँटीमा रहेको पुतलीको आकारको यो ग्रन्थीले शरीरमा धेरै महत्त्वपूर्ण कार्यहरू गर्छ।

यो ग्रन्थीले हर्मोन उत्पादन गर्छ जसले शरीरको मेटाबोलिज्मलाई नियमित गर्नमा महत्वपूर्ण भूमिका खेल्छ। यो हर्मोनको उत्पादनमा बढी वा कमी, दुवैले गम्भीर समस्या निम्त्याउन सक्छ। थाइरोइड विकारहरू आयोडिनको कमी वा अटोइम्यून रोगहरूको कारण हुन सक्छ।

थाइरोइड डिसअर्डर कसैलाई पनि हुन सक्छ, त्यसैले यो समस्याबाट बच्न सबैले उपाय अपनाउनु पर्छ। यसको प्रारम्भिक लक्षणहरू पहिचान गरी समयमै उपचार सुरु गर्नाले लक्षणहरूको गम्भीरतालाई रोक्न सकिन्छ।

थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । द्रुत रूपमा बढ्दो यो समस्याका लक्षणहरू के के छन् जानौं, साथै यस विकारबाट बच्न के-के कुरामा ध्यान दिन सकिन्छ ?

थाइरोइड को लक्षण

कब्जियतको समस्या हुनु ।
शरीरको तौल घट्नु वा बढ्नु।
सुख्खा छाला
तनाव
आलस्य
चिसोबाट निको हुँदैन ।
कपाल झर्नु
अनिद्रा समस्या

थाइरोइड को प्रकार

थाइराइड दुई प्रकारका हुन्छन्:
टि थ्री हाइपरथायरायडिज्म
टि फोर हाइपोथायरायडिज्म

थाइरोइड उपचार

एन्टिबायोटिक को प्रयोग
थाइराइडको समस्यामा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । थाइराइडका बिरामीले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक खानु हुँदैन । अर्को स्लाइडमा जान्नुहोस् थाइराइडको समस्या हटाउने घरेलु उपाय…

थाइराइड समस्या निको पार्ने घरेलु उपाय
लौकाको रसमा तुलसीको पात मिसाएर यो मिश्रण सेवन गर्नुहोस्।
थाइराइडका बिरामीका लागि एप्पल साइडर भिनेगरको सेवन लाभदायक हुन्छ ।
दैनिक योगाभ्यास गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अर्को स्लाइडमा थाइराइडको समस्यामा के खाने र के नगर्ने जान्नुहोस्:

थाइराइडका बिरामीले खानपानमा यी कुराहरू समावेश गर्नुपर्छ
आइरन युक्त चीजहरू खानुहोस्।
तामा भएको चीज खानुहोस्।
भिटामिन ए युक्त खानेकुरा खानुहोस्।
आहारमा हरियो सागसब्जी समावेश गर्नुहोस्।

थाइराइडका बिरामीले यी कुराबाट टाढा रहनुपर्छ
धुम्रपान नगर
पिठो चिजको उपभोग नगर्नुहोस्।
चिया र कफी सिमित मात्रामा मात्रै सेवन गर्ने ।
धेरै मिर्च-मसालेदार चीजहरू त्याग्नुहोस्।

धेरै पढिएका

पछिल्ला अपडेट